After header

सार्वजनिक बिदाको दिन सवारी पास बन्द

काभ्रे/सार्वजनिक बिदाको दिन सरकारी निकायका सवारी साधन चलाउन जिल्ला प्रशासन बाट दिने पास बन्द गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार जेठ महिना देखि शानिबार र आईतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरे सगै काभ्रे जिल्लामा पनि…

काभ्रेमा कांग्रेसले ७ प्रमुख र ६ उप–प्रमुख सहित ६१ वडा जितेर पहिलो

काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप–प्रमुख र ६१ वडा…

पनौतीका नवनिर्वाचित मेयरले गरे पदभार ग्रहण

पनौती/ पनौती नगरपालिकाका नव निर्वाचित मेयर रामशरण भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । पदभार सम्हाले लगत्तै उहाँले जेष्ठ नागरिकहरुलाई गाउ टोलमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको छ । सोमबार जिल्लाका मुख्य न्यायाधिशबाट…

रोशीमा दिनेश लामाद्वारा पदभार ग्रहण

रोशी/नवनिर्वाचित प्रमुख उप–प्रमुखहरुले पदभार ग्रहण गर्ने शुरु गरेका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधीहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् । रोशी गाउपालिकाको नव निर्बाचित अध्यक्ष दिनेश लामा लगायत रोशीमा…

एमालेबाट नवनिर्वाचित उपमेयर सहित जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिस्कार

काभ्रे/भखैरै निर्वाचित जनप्रतिनिधीले शपथ ग्रहण बहिस्कार गरेका छन् । काभ्रेको बनेपा नगरपालिकामा उप–प्रमुख सहित वडा अध्यक्ष र वडा सदस्य एमालेबाट निर्वाचतहरुले आज आईतबार शपथ बशिस्कार गरो छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य…