After header

धुलिखेलमा बिदुरलाई साथ ज्रेवामा एक छाप ः नगरबासी

धुलिखेल/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा धुलिखेलका स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत मतदाता सगँ आशीवार्द थाप्न ब्यस्त रहेका छन् । गठबन्धनका कारण कांग्रेसले मेयर पदको टिकट नपाएपछि कांग्रेसको साग जोगउन आफूले धुलिखेल…

नमोबुद्धमा एमालेको लहर, अन्य दल छाडेर एमाले आउने बढे

बनेपा /  आसन्न स्थानीय चुनावको प्रचारप्रसारका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरिरहँदा नमोबुद्ध नगरपालिकामा नेकपा एमालेप्रतिको आकर्षण बढ्दै गएको छ । नेकपा एमालेका तर्फबाट नमोबुद्ध नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल,…

घरदैलोमा आशीवार्द लिदै शान्तिरत्न

बनेपा/यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला बनेपा नगरका लागि गठबन्धन तर्फबाट मेयर पदका उम्मेदवार शान्तिरत्न लगायत यति बेला घरदैलोमा ब्यस्त रहेका छन् । गाउँ गाउँ टोल टोल पुगी शाक्यले भावि बनेपा बनाउने योजना सहित…

बनेपामा गठबन्धनको प्रतिबद्धता

बनेपा/ यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि बनेपा गठबन्धनको तर्फबाट चुनावी घोषण पत्र सार्वजनिक गरेको छ । बनेपालाई स्वच्छ, शुन्दर, सफा र हराभरा बनाउने लक्ष उनीहरूले राखेका छन् । आगामी ५ बर्ष भित्र बनेपा नगरलाई शुन्दर नगर…

पनौती ५ मा घरदैलो

पनौती/दलहरु यति बेला स्थानिय निर्वाचन नजिकिदै गर्दा आ–आफ्नो उम्मेदवार लिएर घरदैलो कार्यक्रममा ब्यस्त रहेका छन् । यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि यति बेला उम्मेदवारहरु भोट माग्न घरघरमा ब्यस्त रहेका छन् ।…