मुख्य अनुसन्धान निर्देशक (चिफ) विहिन, सिनियरमा छन् ओम प्रकाश
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागमा २०८२ भदौ २९ गते देखि मुख्य अनुसन्धान निर्देशक (चिफ) विहिन भएको छ । उमेर हदका कारण यही भदौ २९ गते देखि हुतराज थापा ५८ वर्षे उमेरहद पूरा गरेर अनिवार्य…
