ईप्सनको वादविवादमा यूनिटी र क्वालिटी विजयी
भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल(ईप्सन भक्तपुर) को आयोजनामा सम्पन्न वादविवाद प्रतियोगितामा युनिटी स्कुल र क्वालिटी स्कुलले जीत हात पारेको छ । सुर्यविनायक नगरपालिका वडा ३ बालकोट भक्तपुरमा रहेको ईडेन गार्डेन ईङ्ग्लिस…
