After header

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि सर्टलिस्ट प्रकाशन

काठमाडौं । देशका ठूला चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिस्ट प्रकाशन गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(धरान), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा…

कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकले पत्रकारहरुलाई स्वास्थ्य उपचारमा सहुलियत दिने

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकसँग समझदारी–पत्रमा…

मध्येरातमा प्रहरीको अपरेसन ः चक्रे मिलनसहित ४८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मध्येरातमा काठमाडौको विभिन्न ठाउँबाट गुण्डागर्दी गदैं हिड्ने ब्यक्ति पक्राउ गरेको छ । उपत्यकामा बढिरहेको गुण्डागर्दीविरुद्ध रातभर प्रहरीले गुण्डाविरुद्ध अपरेसन चलाएको थियो ।सोक्रममा महाराजगञ्जस्थित साम्बला होटलको…

पनौती नगरले ग¥यो बिपद् सामाग्री इलाका प्रहरी कार्यालय बनेपालाई हस्तान्तरण

काभ्रे । काभ्रेको पनौती नगरपालिकाद्धारा ईलाका प्रहरी कार्यालय बनेपालाई विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई आज बुधबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ । नगरप्रमुख भण्डारीका अनुसार इलाका प्रहरी कार्यालय बनेपालाई उक्त बिपद्…

भूवनकुमार वाग्लेद्धारा एनआरएनए एनसीसी यूएईको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएईको आगामी कार्याकालका लागि भुवनकुमार वाग्लेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेका छन् । राष्ट्रिय समन्वय परिषद, दुवईको राष्ट्रिय महाधवेशन २४ अगस्त, २०२५ मा आगामी कार्यकाल (२०२५–२०२७) का…