After header

बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयबाट रु १६ करोड राजस्व सङ्कलन

नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१–८२ मा रु १६ करोड ६६ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायका अनुसार आव २०८१÷०८२ मा रु १५ करोड ४६ लाख ९१ हजार राजस्व सङ्कलन…

छोरा भेट्न हिडेका बाबु मृत भेटिए

चितवन । छोरा भेट्न हिडेका बाबु मृत भेटिएका छन् । चितवन कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।…

भेरी करिडोरको काम गर्दै आएको टिपर खस्दा तीन जना बेपत्ता

सुर्खेत । भेरी नदीमा गए राति टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४…

कर नतिर्ने इटा उद्योग बन्द गर्दै काभ्रेको पाँचखाल नगरपालिका

काभ्रे । पाँचखाल नगरपालिकाले कर नतिर्ने इटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णय अनुसार बन्द गर्न लागिएको नगरले जनाएको छ ।पाँचखालको नगर सभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही…

दोस्रो जन्मोत्सव पार्क काभ्रेको धुलिखेलमा शुभारम्भ

काभ्रे । ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ भन्ने अभियानमा रुपमा सञ्चालन गर्न थालिएको दोस्रो जन्मोत्सव पार्क आज काभ्रेपलाञ्चोकको धुलिखेलमा शुभारम्भ गरिएको छ । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा,…