छोरा भेट्न हिडेका बाबु मृत भेटिए
चितवन । छोरा भेट्न हिडेका बाबु मृत भेटिएका छन् । चितवन कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।…
