काभ्रेको बेथानचोक गाउँपालिकाले ग¥यो ६४ करोडको बजेट सार्वजनिक
काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकाले पालिकाको सत्रौं गाउँ सभाबाट ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गत…
