After header

नदी नियन्त्रण आयोजनाका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाको ठेक्कामा बदमासी गरी भ्रष्टाचार गरेको अभियोगमा वाग्मती, लालबकैया नदी नियन्त्रण आयोजना परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

भक्तपुरमा यौन धन्दा : किशोरीलाई जबरजस्ती थुनिन्छ ग्राहकसँगै कोठामा

भक्तपुर । कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने होटल वेटरसहित संग्लन अन्यलाई…

राप्रपाले भन्यो– विवादास्पद र अनावश्यक अध्यादेशले संविधानको चिरहरण भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई ‘विवादास्पद र अनावश्यक अध्यादेश’ को संज्ञा दिँदै तुरुन्त फिर्ता गर्न माग गरेको छ । पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको…

काँग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैनः केसी

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले यथास्थितिमा काँग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संवैधानिक निकाय विधि र…

भक्तपुरको पोल्टी फर्ममा आगलागी, २७ सय कुखुरा मरे

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित जितपुरको कुखुरा पोल्टी फर्ममा आगलागी भएको छ । गएराती भुषे चुलोबाट सल्किएको आगोले छवालीले छाएको पोल्टीफर्म नष्ट पारेको हो । आगलागीबाट प्यारेन्ट जातका २ हजार ७ सय वटा कुखुरा मरेका छन् । सो…