After header

उखु किसानको आन्दोलन जारी, भुक्तानी नपाएसम्म आन्दोलन नरोकिने

उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आइतबारदेखि आन्दोलन शुरु गरेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म…

ओली र प्रचण्डबीचको वान टु वान वार्ता सकियो, केहीबेरमा स्थायी समिति बैठक सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा जारी वान टु वान वार्ता सकिएको छ । नेकपाभित्र विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वान टु वान वार्ता भएको थियो । अध्यक्षद्वयबीचको वार्ता…

संविधानअनुसार सरकार चल्नुपर्ने हो वा सरकारअनुसार संविधान ?

काठमाडौं । २०७४ सालको आमनिर्वाचन अघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भन्दै थिए– कम्युनिस्टले जिते भने अधिनायकवाद आउँछ । कमजोर वाक्पटुताका कारण विषयको गहिराइमा पुगेर व्याख्या गर्न नसक्ने उनको स्वभावले गर्दा सम्भावित अधिनायकवादको…

अध्यादेश फिर्ता लिन विवेकशील साझा पार्टीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। परिषद्का अध्यक्ष प्रधानमन्त्रीसहित ३ जनामात्रैको उपस्थितिमा पनि बैठक बस्न सक्ने र तत्काल…

मानवसेवा आश्रम निर्माण शुरु, बेसहारालाई साहारा दिन्छौँ : अर्थमन्त्री पौडेल

घरबारविहीन भएकाका लागि रुपन्देहीको तिलोत्तमामा मानवसेवा आश्रम निर्माण कार्य शुरु भएको छ । घरबारविहीन भई सडक पेटीमा बस्न बाध्य भएकालाई गाँस, बाँस र कपासको व्यवस्था गर्ने उद्देश्यले तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा आश्रमका लागि भवन…