After header

अब ६५० एमजीको सिटामोल, मूल्य बढाउन स्वास्थ्यमा खेलबाड

काठमाडौँ — एक वर्षदेखि पारासिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खोल्ने भएको छ । मूल्यवृद्धि गर्न सहज बनाउने गरी सरकारी समितिले प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न…

चुनावी समीकरण गर्ने दिशामा कांग्रेस

काठमाडौँ — आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धन दलसँग चुनावी समीकरण गर्ने दिशामा अघि बढेको छ । शुक्रबार सुरु केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवासहित अधिकांश वक्ताले समीकरणको पक्षमा धारणा राखेका छन् । समीकरणको…

सात वर्षदेखि उत्तरी नाका अस्तव्यस्त

काठमाडौँ — चीनसँगको प्रमुख दुई व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात व्यापार पूर्ण रूपमा बन्द छ । नाकाबाट आउजाउ गर्नसमेत दिइएको छैन । चीनले नेपाली व्यवसायीलाई सामान अर्डर गर्न जान अनुमति नदिएको साढे दुई वर्ष बितेको छ । नाका बन्द…

राष्ट्रिय परिचयपत्र बनाउन रातभर लाइनमा

दोलखा — कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्‍यो । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि…

दिल्लीमा राजदूत शर्मासामु चुनौतीका चाङ

नयाँदिल्ली — सीमा विवादका कारण असहज बन्न पुगेको नेपाल–भारत सम्बन्धलाई सही ‘ट्रयाक’ मा ल्याउने चुनौती र अवसरबीच शंकर शर्मा भारतका लागि नयाँ नेपाली राजदूत भएर आउँदै छन् । तीन महिना लगाएर ‘एग्रिमो’ पठाएकाले भारतको ‘गुड लिस्ट’ मा नपरेको हो कि…