After header

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको…

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारीसमितिको संयोजकमा गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा स्थानीय तह निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा मनोनीत भएका छन् । गत फागुन ३ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबमोजिम पार्टी सभापति शेरबहादुर…

जनताको हितमा काम गर्नु सेनाको प्रमुख कर्तव्य : प्रधानसेनापति शर्मा

तेघरी, कैलाली — प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितका मूल मर्मलाई आत्मसात गरी नेपाली जनताको हितमा काम गर्नु नै सेनाको प्रमुख कर्तव्य भएको बताएका छन् । ‘नेपाली सेनाका दुइवटा प्रमुख कर्तव्य र जिम्मेवारी रहेको छ,’ बिहीबार…

‘जित्ने’ अभियानमा एमाले

काठमाडौँ — स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको एमालेले ‘जित्न सक्ने’ व्यक्तिलाई टिकटमा प्राथमिकता दिने भएको छ । सामान्यतया कम्युनिस्ट पार्टीमा व्यक्तिको योगदानलाई हेरेर मूल्यांकन गर्ने परम्परा भए पनि आसन्न निर्वाचनमा एमाले…

गुप्सीपाखा सरेनन् लाप्राकवासी

गोरखा — मध्य हिउँदमा हिउँले बस्ती ढाकेपछि धार्चे–४ लाप्राकस्थित गुप्सीपाखाकी ६५ वर्षीय धनमाया गुरुङले तिर्खा मेटाउन हिउँ पगालेर खाइन् । तीन फिटसम्म जमेको हिउँ छिचोल्दै आधा घण्टा दूरीमा रहेको रिन्जुलिङको धारामा पुग्नु उनका लागि सहज थिएन ।…