After header

काठमाडौँका मुख्य सडकमा २ हजार आधुनिक बत्ति जडान हुँदै, सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री…

देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो । प्रहरीका प्रवक्ता…

नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सुरु हुँदै

काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः शुरु हुने भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि प्रभावित हुँदै आएको एयरलाइन्सको उडान केहीदिन भित्रै पुनः सञ्चालनमा आउने भएको हो । नेपालस्थित भारतीय राजदूतावासले दिल्ली–काठमाडौं नियमित…

नेकपा कार्यकर्ता बोहराले तोडे अनशन

कैलाली । पार्टी विभाजन हुनबाट रोक्न माग गर्दै अनशन बसेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ता पदम बोहराले बिहीबार अनशन तोडेका छन् । उनी नेकपा डडेल्धुराका जिल्ला सदस्य हुन् । उनलाई नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र…

राजनीतिमा पावर, मनी-मसलको प्रयोगले जनतामा निराशा छायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मूल्य मान्यताको राजनीति अन्त भएको बताएका छन् । राजनीतिलाई सेवा भावले गरिनुपर्नेमा कमाउ पेसा बनेकोप्रति चिन्ता व्यक्त गर्दै अहिले मूल्य मान्यताभन्दा पनि पावर, मनी मसलको…