After header

सहमति कार्यान्वयन गर्न उपकुलपतिलाई नेविसंघको एक हप्ते अल्टिमेटम

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफूहरूसँग त्रिविले गरेको २३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको छ। मंगलबार उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै नेविसंघले एक साताभित्र सहमतिलाई…

प्रदेश २ सरकार र संघीय सरकारबीच घनिष्ठ सम्बन्ध छः मन्त्री भट्टराई

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र केन्द्र सरकारबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । मंगलबार जनकपुरधाम स्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन कार्यक्रमलाई…

‘मर्यादित महिनावारी दिवस’को अवसर पारेर सुरु गरियो अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय ‘मर्यादित महीनावारी’ दिवस आज मनाइएको छ । गत वर्षदेखि डिसेम्बर ८ लाई विश्वभर मर्यादिन महिनावारी दिवसको रुपमा मनाउन थालिएको हो । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानको १४औं दिन मनाइने यो दिवसको अवसर पारेर…

१२ औँ मानवअधिकार राष्ट्रिय महाभेला बुधबारबाट सुरु हुने

नेपालमा ५ दिने १२ औँ मानवअधिकार राष्ट्रिय महाभेला २०७७ विशेष कार्यक्रम बुधबारबाट सुरु गरिने भएको छ । मंगलबार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाभेला आयोजकले ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको…

लुम्बिनीमा एकैदिन ५ जनाले गरे आत्महत्या

रुपन्देही । लुम्विनी प्रदेशका विभिन्न जिल्लामा आज एकैदिन ५ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार मंगलवार प्रदेशका विभिन्न जिल्लाहरुमा ५ जनाले आत्महत्या गरेका हुन् । उनका अनुसार…