After header

पूर्वीय सिनेमामा यथार्थवादी चेतना

सिनेमामा हाम्रो इतिहास नै औधी छोटो छ । तथ्य केलाउँदा ६२ वर्षको इतिहास पाइए पनि नेपाली सिनेमाले दर्शकलाई हस्तक्षेप गरेको तीस वर्ष मात्र हुँदै छ भन्दा अत्युक्ति हुँदैन । किनभने १८ वर्ष (माइतीघरको निर्माण पछि) रोकिएर मात्र त्यसपछि निजी…

कोरोना केही होइन ? गलत ! यो महाव्याधिले जोसुकैलाई गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ

सरकारी तथ्यांकको विश्वास गर्ने हो भने मुलुकमा कोरोना संक्रमण ओरालो लाग्दो छ । तर जनस्वास्थ्यविदहरुको भनाइलाई पत्याउने हो भने स्थिति त्यसको ठीक उल्टो छ । अहिले कोरोना संक्रमण कम देखिनुको घटनालाई शुतुरमुर्गले बालुवामा टाउको लुकाएको जस्तै हो…

सप्तरीदेखि झापाको भद्रपुरसम्मको हुलाकी राजमार्ग दुई वर्षमा सञ्चालनमा आउने

सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको…

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँच सहज हुँदै

सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय…

सय वर्ष पार गर्दा पनि छैन नागरिकता !

कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उनी वञ्चित छिन् । “यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई…