After header

नेपालमा पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याइने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि…

नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड-१९ विषयक वेमिनार सम्पन्न

नेपाल महिला चेम्बरले क्यान्सर र कोभिड-१९ वषयक वेमिनार कार्यक्रम सम्पन्न गरेको छ । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा शुक्रबार आयोजित सो वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताका रुपमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप…

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै झापामा राप्रपाको प्रदर्शन

राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा शनिवार प्रदर्शन भएको छ। राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्ला झापामा प्रदर्शन गरेको हो। राप्रपाले मोटर तथा…

आगलागीबाट साढे सात लाख क्षति

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छेउसिङ बस्ने ३९ वर्षीय चन्द्रबहादुर गुरुङको घर आज आगलागी हुँदा साढे सात लाख क्षति भएको छ । ढुङ्गा माटोले बनेको दुई तले खरको छाना भएको घरमा आगलागी हुँदा साढे सात लाखको क्षति भएको प्रहरीले जनाएको छ ।…

सफाइ अभियानको ४०० हप्ता : यस्तो देखियो बागमती (फोटोफिचर)

काठमाडौँ । सरकार तथा नागरिकस्तरबाट थालिएको बागमती सफाइ महाअभियान ४ सय हप्तामा पुगेको छ । फोहोरले भरिएर दुर्गन्धित र कुरुप बनेको बागमती नदीबाट केही भनेपनि फोहोर हटेको छ भने तुलनात्मक रुपमा सफा पानी बग्न थालेको छ । पूर्व मुख्यसचिव लिलामणि…