हास्य कलाकार मनोज गजुरेलले बिहे गर्दै
हास्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन् । यसअघिकी पत्नी मीना ढकालसँग सम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् ।
गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै रातोपाटीलाई भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु ।…
