After header

कुलमानले भने – ‘एउटा व्यक्ति नेतृत्वमा सधै रहिरहनुपर्छ भन्ने छैन’

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल सकाएर बिदा भएका कुलमान घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नरहेको बताएका छन्। मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई…

सभामुख सापकोटा स्थलमार्गबाट सिन्धुपाल्चोक प्रस्थान

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । उनी स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् । ‘पहिरोले घुम्थाङको…

लमही–घोराही सडकखण्ड भासियो, एकतर्फी सवारी सन्चालन

२८ भदौ, दाङ । दाङको लमही–घोराही सडकखण्ड भत्किएपछि एकतर्फीमात्रै सवारी सन्चालन गरिएको छ । लमही नगरपालिकामा पर्ने कुल्मोहर भन्ने स्थानबाट करिब २ किलोमिटर टाढा सडक भासिएको हो । पक्की सडकको एकातिरको भाग पहिरो र्घटनाको जोखिम रहेकाले…

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा…

प्रिमियर लिग सुरु, आज हुँदैछन् यस्ता खेलहरु !

एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ । फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु…