जुनसुकै लतबाट छुटकारा पाउन एउटा सजिलो उपाय !
बढ्दो शहरीकरण, व्यस्त जीवनशैली र आधुनिकिकरणका कारण पछिल्लो समय युवापुस्तामा मौलाउँदै गएको कुलतको विषयमा त सबैलाई अवगत नै छ । आजभोलि कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् । तर, धेरैलाई आफूलाई लागेको नशाको लत छुटाउने उपायको…
