त्यो मखमली पर्स
दश वर्ष अगाडि म बिहे गरेर आउँदा उहाँले आफूले बोक्ने लेदरको पर्स यताउति ओल्टाइपल्टाई गर्दै मलाई भन्नुभएको थियो– अग्नि, मलाई यो पर्स एकदमै प्यारो लाग्छ। कुनैबेलामा कसैले प्रेमपूर्वक दिएको उपहार हो यो। उनी कहाँ छिन् थाहा छैन तर पर्स चाहिँ मसँग…
