After header

बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त  क्षेत्रका स्थानीय तहहरुले जग्गा उपलब्ध गराएको…

तीन करोड ४५ लाख ब्याज मिनाह

झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु तीन करोड ४५ लाख मिनाह…

घट्यो रुपैडिहाको मोह

बाँकेको नेपाल–भारत सीमावर्ती बजार रुपैडिहा अहिले सुनसान छ । कोरोना भाइरस कोभिड–१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो । नेपालगञ्ज–१० का गणेश शर्मा भन्छन्, ‘कोरोना महामारीको…

व्यवसायीलाई राहत दिनेगरी मौद्रिक नीति आएको प्रतिक्रिया

काठमाडौं । उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अपेक्षा अनुरुप भएको प्रतिक्रिया दिएका छन् । लकडाउनका कारण धरासायी बनेका व्यवसायीहरुलाई राहत दिनेगरी आएको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरुको प्रतिक्रिया छ ।…

रोल्पा सिमेन्ट उद्योगका महाप्रबन्धक कर्णमाथि यौन दुर्व्यवहारको आरोप

घोराही । स्थायित्वको अभावले पटक–पटक मालिक फेरिँदै किनबेच भइरहने रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धक रविलालकान्त कर्णमाथि भात पकाउने भान्सेलाई यौन…