स्याङ्जाको वालिङमा ‘एक घर एक धारा’
स्याङ्जा । लामो समयदेखि खानेपानीको समस्यामा रहेका वालिङ नगरपालिका–१ र २ का खहरे बजार, एवादी, सुनार गाउँ, शङ्खरेडाँडा, कसेदीका बासिन्दाका घर घरमा खानेपानीको धारा जडान गरिएको छ ।
वालिङ–२ मा ‘चिसापानी–अर्मादीखोला लिफ्टिङ खानेपानी…
