After header

रसुवागढी नाकाबाट सामान आयात शुरू

रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत माघ १५ गतेदेखि आवतजावत समेत बन्द रहेको रसुवागढी नाकाबाट पाँच महिनापछि आज बिहान पहिलो पटक मालसामान आयात भएको सशस्त्र प्रहरी भन्सार सुरक्षा तथा…

भारतद्वारा इलाममा ३१ मिलियन लागतमा संस्कृत विद्यालय निर्माण

इलाम– नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत नेपाली ३१.१३ मिलियन लागतमा इलामको बरबोटे गाउँ विकास समितिमा श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको निर्माण भएको छ । विद्यालयको औपचारिक उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय…

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

ओखलढुंगा । बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।  नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको…

‘नेकपाभित्रको विवाद आपसी समझदारीमा हल गर्नुको विकल्प छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि…

उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, को-को छन् नेतृत्वको दौडमा ?

२१ असार, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला…