After header

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

१९ असार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।…

नि:शुल्क डायलासिस नपाएर भौतारिँदै श्रवण

२२ असार, काठमाडौं । २० वर्षे उर्जाशील उमेरमा मिर्गौला फेल भएपछि बागलुङका श्रवणकुमार सुनारलाई बाँच्नकै लागि संघर्ष गर्नुपर्ने अवस्था आइपरेको छ । स्नातक तहको पढाइ छाडेका उनी अहिले डायलासिसका लागि छट्पटाइरहेका छन् । उपचारकै लागि पाँच…

कोभिड १९ ले धर्मराए ‘स्टार्ट अप’ व्यवसाय

२२ असार, काठमाडौं । उडुस, साङ्ला, मुसा, झिङ्गा, लामखुट्टेलगायतका जीवाणु नियन्त्रणका लागि नेपालमा पहिलो पटक व्यावसायिक काम थालेको कम्पनी हो, अरेन्ज बल प्रालि । विद्यानन्द झासहितका युवाहरू मिलेर पाँच वर्षअघि स्थापना भएको यो व्यवसाय यतिबेला…

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण

२२ असार, काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका…

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी  सुरुङतर्फ पठाएर परीक्षण शुरु गरिएकाले तल्लो…