After header

सोती घटनाः वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

पश्चिम रुकुम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ । आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको…

जनकपुरधाम उपमहानगरको बैठकमा लफडा, वडाध्यक्षले च्याते माइन्युट

नगर प्रमुख लालकिशोर साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक सञ्चालन गर्न खोजेको बैठकमा उपस्थित वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आरोप लगाए ।  साहले माइन्युटमा जबरजस्ती हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको…

कंक्रिट सहरका हराभरा कौसी

–जमुनावर्षा शर्मा  कास्की । पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी…

काँग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश नं. १ को प्रदेशसभा बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक÷पटक सांसदहरुलाई आसन ग्रहण गर्न…

सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८००…