After header

ओखलढुंगाका कोरोना संक्रमित युवालाई विराटनगर पठाइयो

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका युवालाई उपचारका लागि कोभिड अस्थायी अस्पताल विराटनगरमा पठाइएको छ । उनलाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुगाले जनाएको छ। आइतबार लिखु गाउँपालिकाका २८ वर्षीय…

राष्ट्रियसभामा बजेटसँग सम्बन्धित ३ विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ लाई…

अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको…

दाङमा थप ५ जना कोरोना संक्रमित निको भए

बुटवल । दाङका थप ५ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जनासहित ६ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । गएको जेठ २५ र २६ गते अस्पताल भर्ना भएका बंगलाचुली गाउँपालिकाका ३, लमही नगरपालिकाका २…

स्वास्थ्य उपकरण खरिद प्रकरणः असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग

काठमाडौं । कोभिड १९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार शाहले प्रारम्भिक…