After header

रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बुटवल । करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिका एक युवकको मृत्यु भएको छ । रुखमा घाँस काट्ने क्रममा  करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका वर्ष २७ का नवराज भुसालको कपिलवस्तुमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय…

अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया…

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले औंल्यायो सरकारीस्तरमा भएका अनियमितता

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आपतकालीन व्यवस्थापनको नाममा प्रचलित कानूनको मर्यादा विपरित अपारदर्शी ढंगबाट मनलाग्दी तरिकाले राज्यकोषको दुरुपयोग गर्ने कार्यशैली अपनाउनु आपत्तिजनक भएको प्रष्ट पारेको छ । ट्रान्सपरेन्सी…

प्रतिष्ठानका कार्यकारी निर्देशक खनालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.राजन खनालले पदभार ग्रहण गरेका छन् । आज प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् ।  कार्यकारी निर्देशक डा.खनालले प्रतिष्ठानको भौतिक र दक्ष जनशक्तिको…

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई अनेरास्ववियूको चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले  निजी विद्यालयलाई लकडाउन अवधिको कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । आइतबार निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई…