After header

सदा मृत्यु प्रकरणः सहमतिपछि ७ दिनमा गरियो शवको पोष्टमार्टम

जनकपुर । प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा मृत भेटिएका शम्भु सदाकोे शवको ७ दिनपछि पोष्टमार्टम गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय धनुषा र मुसहर समुदायबीच सहमति भएपछि उनको शवको पोष्टमार्टम गरिएको हो । स्थानीय मुसहर समुदायले सदा मृत्यु…

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका…

भारत–चीन सीमामा भिडन्त हुँदा किन गर्न मिल्दैन गोलीबारी ?

भारत र चीनबीच लद्दाखमा जारी विवाद सोमबार राती हिंस्रक झडपमा परिवर्तन भयो । यो झडपमा हालसम्म २० जनाको मृत्यु भएको बीबीसीले पुष्टि गरेको छ । यहि विवादबीच चीन र भारतबीचको झडपमा गोलीबारी किन हुँदैन भन्नेबारे जानकारी लिऔं । यो एक सम्झौताका कारण…

अमेरिकाका ६ राज्यमा रेकर्ड स्तरको संक्रमित फेला, ट्रम्पद्वारा महामारी पुनः फैलिएको कुरा अस्विकार

अमेरिकाको ६ राज्यमा २४ घण्टामा अहिलेसम्मको सर्वाधिक संक्रमित भेटिएका छन् । टेक्सस, फ्लोरिडा, ओकलाहोमा, एरिजोना, नेवाडा र ओरेगनमा मंगलबार हालसम्मको सबैभन्दा धेरै संक्रमित फेला परे । केही स्वास्थ्य अधिकारीले व्यापार पुनः…

नदीमा बेपत्ता बालकको शव बरामद

रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँमा रहेको झाँझ नदीमा बेपत्ता बालकको १४ घन्टा शव बरामद गरेको छ । स्थानीय मुकेश पाश्वानको छोरा १० वर्षीय सुरज पाश्वानको घटना स्थल बाट झन्डै १५० मिटर तल खोला किनारमा शव बरामद भएको स इ सुरेन्द्र…