After header

मणिपाल अस्पतालमा उपचाररत ३५ वर्षीय युवामा कोरोना

पोखरा । जेठ २२ गते सडक दुर्घटनामा परी पोखरास्थित मणिपाल अस्पतालमा उपचारका लागि आएका  ३५ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । पर्वतको अम्बोटका ती युवाको बाहिरको त्यस्तो ट्राभल हिस्ट्री नदेखिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।…

नगरप्रमुख मलासीको स्वासप्रस्वासमा समस्या, सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा समस्या आएपछि उपचारार्थ  नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टिन राख्न सक्रिय हुँदै आएकी थिइन् ।  उनलाई एक…

ओपिडीको टिकट लिन लाइन बस्न नपर्ने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका…

जनआस्थाविरुद्ध विप्लव समूहको धम्कीप्रति महासंघको आपत्ति

काठमाडौँ । काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहका प्रकाण्डद्वारा विज्ञप्ति  जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको…

काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।  काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी…