After header

अमेरिकामा प्रदर्शनकारीमाथि चलाइयो ट्याङ्कर

आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । समाचार एजेन्सी र रोयटर्स  यसबारे जानकारी दिएको हो । प्रदर्शनकारीबीच ट्याङ्कर चलाएपनि धेरैजना भागेर चोटबाट जोगिन सफल भएको रोयटर्सले…

फुटबल अब उस्तै हुने छैन : मेसी

१९ जेठ, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । कोभिड १९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने विचार व्यक्त गरे । कोरोनाभाइरस…

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो…

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि, आमा पनि संक्रमित

१८ जेठ, धनगढी । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८…

किरा फट्यांग्राका लागि पनि मास्क बनाउँदै रुसी कलाकार

१९ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वास्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ । अहिले घरबाट बाहिर निस्किँदा धेरै मानिसहरुले मास्क लगाएर निस्किने गर्छन् । मानिस बाहेक अन्य जीवजन्तुहरुको…