After header

चौरजहारीमा घटनाको निष्पक्ष छानबिन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन…

स्थानीय प्रशासनको बेवास्ताले कमला नदीमा चल्यो स्काभेटर

सिरहा । स्थानीय प्रशासनको बेवास्ताका कारण सिरहा र धनुषाको सिमाना छुट्याउने कमला नदीबाट ठेकेदारहरुले दिनदहाडै स्काभेटर चलाएर गिट्टीबालुवा निकाल्ने क्रम जारी रहेको छ । स्थानीय तह र प्रहरी प्रशासनकै आडमा उनीहरुलेनदीभित्रै स्काभेटर लगाएर…

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’

काठमाडौं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान…

मिनेन्द्र रिजालको प्रश्नः एमसीसी अनुमोदन नभए प्रशारण लाइनका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ ?

काठमाडौं । नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि नआएपनि प्रशारण लाइन निर्माण…

इतिहासमा आज – दरबार हत्याकाण्डको १९ वर्ष पूरा

आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका…