After header

क्वारेन्टिनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च

१९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।…

पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना पुष्टि

१९ जेठ, काठमाडौं । पूर्वीनवलपरासीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकाकाका दुई जना र विनयत्रिवेणी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २७…

हातपात भएको भन्दै डाक्टरद्वारा विरोध प्रदर्शन

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा एक जना बिरामीको मृत्युपछि डाक्टरलाई हातपात गरेको भन्दै आइतबार डाक्टर तथा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । अस्पताल परिसरभित्रै प्ले कार्ड प्रदर्शन गर्दै डाक्टरहरु तथा…

सरकारले क्वारेन्टिनका नाममा कोरोना रोग उत्पादन गर्ने कारखाना बनायो : नैनसिंह महर

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले देशभरका क्वारेन्टिनमा नागरिकले उपचार नै नपाई ज्यान गुमाउन थालेको पनि सरकार संवेदनहीन बनेको बताएको छन् । नागरिकहरुको कारोना परीक्षण समेत नहुँदा क्वारेन्टिन भित्रै मृत्युवरण गर्न बाध्य भएको…

भारतीयद्वारा बिओपीमा आक्रमण प्रयास

जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका–५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा…