गुजरा नगरपालिका – ४ का वडाध्यक्ष गिरी तारेखमा रिहा
रौतहट । प्रहरीमाथि आक्रमण गराएको आरोपमा पक्राउ परेका रौतहटको गुजरा नगरपालिका वडा ४ का अध्यक्ष पवनराज गिरी पक्राउ परेको तेस्रोदिन आइतबार रिहा भएका छन् ।
वडा अध्यक्ष गिरीमाथि संक्रमक रोग एन २०२० अन्तर्गत प्रहरीले मद्दा दर्ता गरी…
