After header

झन्डै पाच हजार विदेशी लक्उडाउनका समयमा।

काठमाडौं । कोभिड–१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म…

यातायात व्यवस्था विभागले साथ दिएन नाकामा डिस्इन्फेक्सन टनेल राख्न

भक्तपुर । अरनिको राजमार्ग हुँदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर…

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला यसरी जलाइयो काठमाडौँमा।

नेपालको भूमि लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेपछि यतिबेला भारतको कदमविरुद्ध विभिन्न प्रदर्शनहरु भइरहेको छ । विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो ।…

प्रदेश १ का २६ कोरोना संक्रमित घर फर्किए।

विराटनगर ।  प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा  ३५ जना…

सौराहाका होटेल मालिक भन्छन :कर्मचारी खुसि छन्।

आफ्ना कर्मचारीहरुलाई सन्तुष्ट बनाएर बिदा गरिएको सौराहाका होटल व्यवसायीले बताएका छन्। सौराहाका होटलहरुले बोलाएको दिनमा कुनैपनि दिनमा फिर्ता हुने तरिकाले घर पठाएको क्षेत्रीय होटल सघंका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए। ‘कर्मचारीलाई…