विश्व सुन्दरी मानुषी छिल्लरका साथ अक्षय ‘पृथ्वीराज चौहान’मा
बलिउडका सफल नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको तयारीमा लागेका छन् । उनले नयाँ चलचित्र ‘पृथ्वीराज चौहान’मा हिन्दुस्तानका सम्राट राजा पृथ्वीराज चौहानको भूमिका निर्वाह गर्दैछन् । ऐतिहासिक कथामा निर्माण हुन लागेकाले पनि मिहिनेत धेरै…
