एकैसाथ खान नहुने खानेकुरा
१. दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ ।
३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।
४. दुधको साथमा बडर,काँचो…
