After header

सभामुखलाई ‘सरी’ भन्दै रावलले लिए राजीनामा फिर्ता

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी…

कमल थापा र विप्लवको एकै स्वर – व्यवस्था फेल भयो, जनमत सङ्ग्रह गरौँ !

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाबीच शुक्रबार बिहान भएको भेटवार्ताबाट वर्तमान संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकालिएको छ । थापा निवास बूढानीलकण्ठमा भएको…

काँग्रेसले गण्डकी प्रदेशमा मन्त्रीको नाम टुंग्यायो

काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् । काँग्रेसमा व्यक्तिपिच्छेका गूटउपगूटका कारण…

दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी

बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार…

नग्न दृश्यले मच्चाइन् हंगामा, दाउदसँग जोडियो नाम : कहाँ थिइन् मन्दाकिनी ? फर्किने तयारीमा

बलिउड नायिका मंदाकिनीले आफ्नो फिल्मी करियरको सुरुवात सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमार्फत् गरेकी थिइन् । फिल्ममा मंदाकिनीको भूमिकालाई सबैले याद गरे । फिल्म रिलिज भएपछि उनी रातारात चर्चित भएकी थिइन् । यद्यपि, मंदाकिनीको…