जिदानले छाडे रियल मड्रिड
प्रशिक्षक जिनेदिने जिदानले अप्रत्याशित रुपमा रियल मड्रिड छाड्ने निर्णय गरेका छन् ।
क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने…
