After header

पुदीना बहुलाभदाइक

नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति…

बच्चालाई आमाको दूध कति उमेर

सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने ? बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ।…

नेप्से उकालो लाग्ने क्रममा

काठमाडौं । सेयर बजार कारोबार यो साता ८.५६ प्रतिशतले बृद्धि भएको छ । गत साता भने एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको थियो । तर, यो साता बजारमा दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको…

फेरी इन्धनको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो । अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । शनिबार…

धूमपानले जन्मने बच्चामा पर्न सक्ने गम्भीर असर

गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः १. बच्चा कम तौलको जन्मने तथा खेर जाने, २. शारीरिक र मानसिक विकासमा अवरोध, ३. बच्चालाई क्यान्सर हुने बढी…