After header

अर्थमन्त्री खतिवडाकाे जवाफ-संघीयता खर्चिलो भयाे !

अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै समृद्धिको प्रस्थान बिन्दुकारुपमा आर्थिक वर्ष २०७५/०७६ को बजेट तयार पारिएको बताएका छन् । प्रतिनिधिसभाका सांसदले आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक…

निगमले वाइडबडी जहाज दुबई उडाउने

नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुमति तत्काल पाउने नदेखेपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ मागेको छ । नेपाल वायुसेवा निगमले…

काठमाडौंमै हरेक महिना २० जनाको ‘ब्रेनडेथ’

२७ वैशाख ०७४ मा निर्वाचन प्रचारप्रसारका क्रममा सिन्धुली खाङसाङ–८ का ३० वर्षीय गोविन्द भुजेल सवारी दुर्घटनामा परे । गम्भीर घाइते भुजेललाई उपचारका लागि काठमाडौंको कान्तिपुर अस्पताल ल्याइयो । २८ वैशाखमा साँझपख चिकित्सकले भुजेलको ‘ब्रेनडेथ’…

कता हराए २५० वर्ष पुराना चार पोखरी ?

काठमाडौं : अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख काठमाडौं उपत्यकामा रहेका चार पोखरी लोप भएका छन्। १८३३ सालको लालमोहरमा उल्लिखित चार पोखरी अहिलेसम्म काठमाडौंको कुनै कुनामा छैनन्। सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएको छ। २०४३ सालमै…

देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन्…