गर्भावस्थामा किन दुख्छ पेट
सामान्यतया गर्भावस्थामा पेट दुख्नु वा पेट जकडिनु सामान्य हो । पेटमा जम्मा भएको वायुका कारण पेट दुख्नसक्छ ।
तर पेट दुख्नुमा बायुसहित अन्य कारण पनि हुनसक्छन् । पेटमा रहेको शिशुका कारण गर्भको आकार बढ्ने गर्छ । जसका कारण पेटबाहेक अन्य अंग,…
