After header

अनौठो रेष्टुरेन्ट, जहाँ जति चाहे तेती खानुस अनि सकेको तिर्नुस

आफुले मनलाग्दी पेटभर खाएपछि पैसा पनि हजम गरेको खानेकुरा अनुसार नै चुक्ता गर्नुपर्छ होटेल रेष्टुरेन्टमा । तर यो दुनियामा यस्तो रेष्टुरेन्ट पनि रहेछ, जहाँ इचछा लागेको पेटभर खान पाइन्छ, तर पैसा चाहीँ आफुसक्दो तिरे पुग्छ । यदि तपाइँलाई पैसा…

विश्वकप छनोटमा नेपालको पहिलो जित, हङकङमाथि ५ विकेटको जित

काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्समा पुगेको छ । सुपर सिक्समा पुग्न नेपाललाई ठूलो अन्तरको जित चाहिएको थियो । त्यो नभएपनि नेपालले एकदिवसीय मान्यता पाउने र डिभिजन टूमा घटुवा…

यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु…

७१ यात्रु सवार युएस बंगलाको विमान काठमाडौं विमानस्थलमा दुर्घटनाग्रस्त

काठमाडौं, २८ फागुन । चालक दलका ४ सदस्यसहित ७१ जना सवार युएस बंगलाको एयर क्राफ्ट सोमबार दिउँसो अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो…

स्वैच्छिक अवकाशको प्याकेजबाट ९ हजार बडी कर्मचारी घर फर्किदै

सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ…