After header

भ्रष्टाचार गर्ने र कर नतिर्नेलाई कारबाही : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कर नतिर्नेदेखि भ्रष्टाचारमा संग्लनहरु देशको समृद्धिको बाधक भएको बताएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देशमा अस्थिरता पैदा गर्न तीन कोणबाट काम भइरहेको बताए । उनले पृथक् राज्यको…

डा. केसीले प्रधानन्यायाधीशले गरेको फैसला नमान्ने

काठमाडौँ — प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसला नमान्ने बताएका छन् । आइतबार अपरान्ह कान्तिपुर र डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहसपछि अदालत बाहिर निस्कँदै उनले आफूविरुद्ध…

बार्सिलोनाको अपराजित कायमै

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २-० ले हरायो । तेस्रो छोरो जन्मिएका कारण मेस्सी विदामा थिए । बार्सिलोनालाई जिताउन लुइस स्वारेज र फिलिप…

नेपाल पुलिस क्लब तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

रूपन्देही, बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपएिफ क्लबलाई शून्यका बिरुद्ध १ गोलले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो। तेज तामाङले खेलको ७२ औं मिनेटमा गरेको गोल नै पुलिसको जितका…

साहित्यकार इन्द्रबहादुर राईको निधन

साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ। ९० वर्षीय राईको दार्जिलिङस्थित निवासमा निधन भएको सिलिगुरीका साहित्यकार राजा पुनियानीले बताए। भारतको दार्जीलिङमा जन्मेका राईले नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन्। केही वर्षयता राई…