After header

भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई…

म्यानचेस्टर सिटीद्वारा स्टोक सिटी २–० ले पराजित

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार शीर्षस्थानको म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २–० ले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा दुवै गोल स्पेनिस मिडफिल्डर डेविड सिल्भाले गरे। उनले पहिलो हाफको दशौं र दोस्रो हाफको ५० अौं मिनेटमा…

तेस्रो राष्ट्रपति आज चुनिँदै

काठमाडौँ — मुलुकले संघीय गणतन्त्रात्मक शासन प्रणाली अपनाएयता तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति…

राष्ट्रिय-सभाको अध्यक्षमा गणेशप्रसाद तिमल्सिनाकाे उम्मेदवारी दर्ता

राष्ट्रियसभाको अध्यक्षमा वाम गठबन्धनको तर्फबाट सांसद गणेशप्रसाद तिमल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका पोलिटव्यूरो सदस्यसमेत तिमल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभाका सांसद बनेका थिए । राष्ट्रिय सभामा कुल ५९ जना सांसद रहेका छन् ।…

यसरी भयो विमान दुर्घटना

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।…