After header

एमाले र माओवादीबीच ७ बुँँदे सहमति, यस्ता छन् सहमतिका बुँदा

काठमाडौं, ७ फागुन – नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा सोमबार अबेरसम्म बसेको बैठकले एकताको प्रारम्भिक आधार समेटिएको एतिहासिक ७ बुँदे सहमति गरेको हो । । एकताका…

अनलाइन सेयर कारोबारको पुर्ण कार्यान्वयन साउनदेखि

काठमाडौँ । अनलाइन सेयर कारोबारको परीक्षण आगामी जेठमा हुने भएको छ । साउनदेखि पूर्ण कार्यान्वयनमा आउने गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तयारी थालेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आगामी जेठदेखि परीक्षणको रुपमा सेयर…

ॐ० उच्चारणले स्वास्थ्यमा फाइदा

एजेन्सी । ओम शब्द ॐ० बिना कसैको घरको पूजा पूरी नहुने रहेका छन् । यो प्राणायाम गर्दा सबैभन्दा पहिला आसन छनोट गर्नुपर्छ । यसको उपयोगी र उपयुक्त आसन भनेको ध्यान गर्ने आसनमा ढाड, गर्दन सीधा पारेर बस्नु हो । आसनपछि हल्का भएको अनुभूति गर्न…

क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गर्दै जनही नगद तीन लाख दिने घोषणा गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले उक्त घोषणा…

महजोडीको ‘शत्रु गते’को पोष्टर सार्बजनिक

काठमाडौं – महजोडीको निर्माण रहेको चलचित्र ‘शत्रु गते’को अर्थात पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसारको थालनी गर्न निर्माण युनिटले यसको पोष्टर ल्याएको हो । सार्वजनिक पोष्टरमा चलचित्रमा देखिने जोडीलाई नै समेटिएको छ । पोष्टरमा…