प्रदेश सरकारमा दुई हजार कर्मचारी
काठमाडौं, १३ पुस- सरकारले प्रदेश सरकारका लागि आवश्यक पर्ने कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा एक जना सचिव र मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाउने तयारी भएको राजधानी दैनिकमा खबर छ ।…
