विराट अनुष्काको प्रीतिभोजमा अमिताभ बच्चनका स-परिवार

काठमाडौं, १२ पुस । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको इटालीमा भएको विवाह पनि दिल्लीमा गरीएको विवाह भोज विशेष अतीथिका साथ सम्पन्न गरे विवाहको दोस्रो भोज मुम्बाईको सेन्ट रेगिस होटलमा आफ्ना खेलाडी र चलचित्रकर्मी अतीथिका साथ सम्पन्न गरेका छन् ।

उक्त पार्टीमा क्रिकेटका जानेमाने हस्तीका साथै बलिउडका महानायक अमिताभ बच्चन सपरिवार पुगेका थिए । अमिताभ स्टेजमा पगेर विराट र अनुष्कालाई हाँस्दै हात जोड्दै निहुरिएर नमस्कार गरे भने अनुष्का लाजले अमिताभलाई हात जोडेर नमस्कार फकाइन ।

त्यस्तै, प्रितिभोजमा शाहरुख खान, एववर्या राय बच्चन, माधुरी दीक्षित, कंगना रनावत, प्रियंका चोपडा लगायतका कलाकारहरको उपस्थित रहेको थियो ।

यसअघि दिल्लीको ताज डिप्लोमटिक होटलमा गरिएको पहिलो प्रितिभोजमा प्रधामन्त्री नरेन्द्र भोदस्, अरुण जेटली लगायतको उपस्थिति थियो ।

होटलको नवौं तल्लामा रहेको एस्टर बलरूममा प्रितिभोज बुधवार बिहान ३ बजेसम्म चलेको थियो ।

एक पटक पढ्नुहोस