After header

नेविसंघमा प्रतिनिधि खटा्रउको विषयमा शेखर पक्ष असन्तुष्ट्

काठमाडौं । नेविसंघमा प्रतिनिधि खटाएउको विषयमा शेखर पक्षले असन्तुष्ट् जनाएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा निकटका विद्यार्थी नेताहरू मात्रै प्रतिनिधि खटाईको विषयमा शेखर पक्षका विद्यार्थीहरुले असन्तुष्ट जनाएका हुन् ।…

हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही हुने

काठमाडौं । हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गरिने कास्की प्रहरीले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।…

नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षमा कर्माचार्य

काभ्रे । काभ्रेको पनौती नगरपालिका वडा नं.७ निवासी पुरुषोत्तम कर्माचार्यले नेपाल लोकतान्त्रिक खेलकुद संघ काभ्रेको अध्यक्षको जिम्मेवारी प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम कर्माचार्यलाई…

पाँच वर्षमा पनि बनेन सडक

बागलुङ । निर्माण व्यवसायीले दुई वर्षमा सम्पन्न गर्ने गरी लिएको ठेक्का सम्झौता आज पाँच वर्ष बित्दा समेत सडक निर्माण सकेको छैन् । बागलुङ को काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक निर्माण व्यवसायीले समयमा कालोपत्र…

सम्झौता भएको सात वर्षसम्म पुल बनेन्

कैलाली । पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले सात वर्षसम्ममा पनि पुल निर्माण सम्मन्न नगर्दा यतिबेला स्थानियले दुःख भोगिरहेको छन् । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै रहेको छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६…