रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा श्रीमती जिम्मामा रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा श्रीमती निकेताको साथमा जिम्मा लगाएको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल…
