काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल
धुलिखेल ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा,…
